काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख २६ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार चार सय तोकिएको छ। त्यस्तै आज चाँदीको मूल्य…