बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिदेशी मुद्राको नेपाली भाउ तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा रहेको छ । त्यसै गरी युरो १ को खरिद दर १२९ रुपैयाँ २१ पैसा र बिक्री दर १२९…