एभरेष्ट बैंक र लक्ष्मी कमर्शियल भेहिकल्सबीच सम्झौता, बैंकले इसुजुका गाडी किन्न कर्जा दिने

बैंकिङ्ग समाचार, काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी कमर्शियल भेहिकल्सबीच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल…