बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल तेक्वान्दोका प्रणेता चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित ‘रूट अफ तेक्वान्दो नेपाल’ Root Of Taekwondo Nepal संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ । शनिबार महाराजगंञ्जस्थीत कून्डलिनी दरबार बैंक्वेटमा सम्पन्न एक विशेष समरोहकाबीच पुस्तक विमोचन गरिएको हो । पुस्तकले नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जे. के. शिनको योगदान…