चाँदीकाे मूल्य बढ्याे, सुनकाे स्थिर

काठमाडाैं- बिहीबार नेपाली बजारमा चाँदीकाे मूल्य बढ्दा सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन बुधबारकै कायम मूल्यमा काराेबार भइरहेकाे छ। आज १ लाख १९ हजार तोलामा छापावाल र १ लाख १८ हजार ४५० रुपैयाँ तोलामा तेजावी सुन खरिद बिक्री भइरहेको छ। यस दिन चाँदीकाे मूल्य भने ताेलामा रूपैयाँलेृ बढेको छ…