आज पनि सुनको मुल्यमा नयाँ कीर्तिमान

बैंकिङ्ग समाचार, काठमाडौं ।नेपाली बजारमा मंगलवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिन पनि सुनको मूल्यले कीर्तिमान कायम गरेको थियो भने नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन…