मिथिला लघुवित्तले कमायो ६ महीनामा ३ करोड ४६ लाख नाफा

बैंकिङ्ग समाचार, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म (छ महीना) मा रू. ३ करोड ४६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो । गत आवको…