महुली लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । महुली लघुवित्त वित्तयि संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ करोड ३९ ला ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस शेयर वितरण…