बैंकिङ्ग समाचार,काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले ५१ हजार ३५ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक सेयरधनी मनोज कुमार शाहले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएको हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई…