जीवन विकास लघुवित्तको बम्पर लाभांश घोषणा, कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने

जीवन विकास लघुवित्तको बम्पर लाभांश घोषणा, कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ७ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्रबैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

\"6211c642e998b.jpg\"