मिर्मिरे तथा मिथिला लघुवित्त सहित ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

बैंकिङ्ग समाचार, काठमाडौं । ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार (पुस १८ गते) सम्म रहेको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, प्रोग्रेशिभ फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १९…