स्याङ्गजाको पेलाकोट साना किसान कृषि सहकारी संस्थामा लुटपाट, गिरोह खोज्दै प्रहरी 

बैकिङ्ग  समाचार, स्याङ्गजा । स्याङ्गजाको गल्याङ्ग नगरपालिका वडा–७ मा रहेको पेलाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । गत मंगलबार राती सहकारीको  कार्यलयमा लगाएको ताला फोडेर ५ लाख ५० हजार नगद चोरी भएको पेलाकोट सहकारीले जनाएको हो । चोरीका केही सिसिटिभी फुटेजहरु जिल्ला प्रहरीलाई प्राप्त भएको र गोप्य प्राविधिक टोलीले यस घटनाबारे अनुसन्धान…