बैंकिङ्ग समाचार, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL)को अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३०.२५ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी सहति अधिकांश आम्दानी बढेपछि लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ३५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ…