महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामी विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज ९आइतवार० देखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले ३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । यस शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता…