जानकी फाइनान्सको सीईओमा दिनेशकुमार शर्मा नियुक्त

जानकी फाइनान्सको सीईओमा दिनेशकुमार शर्मा नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् ।

कम्पनीको फागुन २९ गते आइतबार बसेको सञ्चालक समितीको बैठकले उनलाई सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

\"\"