२० करोडको उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजी दिने

बैंकिङ्ग समाचार । अर्थमन्त्री जनार्दन शर्माले सहकारीमार्फत उत्पादन, उद्योग र रोजगारी उत्पादन गर्न प्रोत्साहन गर्ने बताए ।  सहकारी खेती, सामूहिक चक्लाबन्दीमा प्रोत्साहन गर्ने उनको भनाइ छ । सीपबिहीनलाई सीप, बेरोजगारलाई रोजगार, गरिबी कम गरिने, कार्यक्रम चलाइने सरकारले जनाएको छ ।  गरिब घर परिवार, शहरी गरिबलाई अपार्टमेन्ट  दिने, श्रम योग्य श्रमिकलाई तालिम दिएर उत्पादन वृद्धि गर्ने…