सूर्योदय वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । संस्थाको बुधवार बसेको सञ्चालक समितिको बैठकले मर्जरपछि बनेको उक्त कम्पनीको शेयर रजिष्टारको काम गर्न कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । हालै मात्र वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्ज भएर सूर्योदय वोमी लघुवित्त वित्तीय…