बैंकिङ्ग समाचार, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले काठमाडौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । जेठ २८ र २९ गते संचालन भएको तालिममा २५ जना ग्राहक सदस्यको सहभागिता रहको थियो । तालिम कार्यक्रममा संस्थाका नायव महाप्रबन्धक सुन्दर प्रसाद श्रेष्ठले तालिमलाई तालिममा मात्र सिमित नराखी आफ्नो सीप र क्षमतालाई व्यवहारमा…