एनआईसी एशिया लघुवित्तमा रोजगारी खुल्यो

बैंकिङ्ग समाचार, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सहायक प्रबन्धकसहित केहि पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले हालै एक सूचना जारी गर्दै सहायक प्रबन्धकसहित नायव प्रबन्धक, प्रबन्धक तथा बरिष्ठ प्रबन्धक पदका लागि केहि कर्मचारी माग गरेको हो । कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असार २ गतेभित्र कम्पनीको मेल ठेगानामा दरखास्त…