मल्टीपर्पस फाइनान्सको ५ हजार बढी संस्थापक शेयर विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । मल्टीपर्पस फाइनान्सले ५ हजार ६५० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी दिएको छ । कम्पनीले शाहको नाममा रहेको ७९ हजार १०० कित्ता विक्रीका लागि माघ ३ गते सूचना आह्वान…