बैंकिङ्ग समाचार, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालयलाई, ईलाका प्रहरी कार्यालय चिमडी, स्वास्थ्य चौकी चिमडी, श्री माध्यमिक विद्यालय चिमडीलाई गरी १७ थान डष्टबिन उपलब्ध गराएको हो । राष्ट्रिय स्तरको नेरुडे लघुवित्त वित्तीय संस्थाले…