अभियान लघुवित्तको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि आजदेखि बिक्री खुल्ला

बैंकिङ्ग समाचार, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते (आज) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओ मध्य शून्य दशमलव ५ प्रतिशत अर्थात…