समृद्धि फाइनान्सद्धारा हेटौडा, काठमाडौं र बुटवलका ३ विद्यालयमा शैक्षिक सामाग्री वितरण

बैंकिङ्ग समाचार, काठमाडौं । समृद्धि फाइनान्सले हेटौडा, महाराजगंज र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौडा उ.म.न.पा.वडा न.१ मा रहेको श्री अमर माध्यमिक विद्यालय, काठमाडौँको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल वडा न.११ मा रहेको श्री मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हाे ।  यस कार्यक्रम अन्तर्गत…