धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ३० हजार ९२९ ले शेयर पाउँदा ५ जनाले पाए ११ कित्ता

बैंकिङ्ग समाचार, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओ आज भदौ ८ गते, बुधबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा आज बाँडफाँड भएको हो ।  लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ…