२८% पूँजी वृद्धि गरेको ग्लोबल आइएमई लघुवित्तको नाफा १०% ले बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. २२ करोड ७६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. २५ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत…