बैंकिङ्ग समाचार, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बिहीबार लघुवित्तकाे ८ लाख ७० हजार १ सय ४२.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बिहीबार नेप्सेमा…