नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त मर्जरमा जाने, शेयर कारोबार रोक्का 

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान लागेका छन्।  नेशनल र समिट विचमा एक बराबर ०.८२ को अनुपातमा मर्जर गर्ने सहमति भएको छ । मर्जरपछि संस्थाको नाम भने नेशनल समिट लघुवित्त रहनेछ । दुबै संस्था यस भन्दा अगाडी मर्जर गर्दै ठुला भएका थिए ।…