बैंकिङ्ग समाचार, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस र नगद गरी कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँ बराबरको…