छिमेक लघुवित्तको खुद नाफा पहिलो त्रैमासमा ३२ करोड ९१ लाख

बैंकिङ्ग समाचार, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३२ करोड ९१ लाख ८ हजार रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ ।  गत आवको सोही अवधिमा भने संस्थाको नाफा २१ करोड ४१ लाख ५ हजार रुपैयाँँ रहेको थियो । हाल चुक्ता पुँंजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँँ रहेको संस्थाले चालू…