चौथो त्रैमाससम्ममा महुली लघुवित्तले कमायो १० करोड ८५ लाख नाफा, ईपीएस कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १० करोड ८५ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १० दशमलव ७४ प्रतिशत वृद्धि भएको हो । कम्पनीले…