व्यवसायी गोल्छा पुनः हिरासतमा, बीमासम्बन्धी कसुरमा अनुसन्धान हुँदै

काठमाडौं –  सर्वोच्च अदालतको आदेशले रिहा भएका व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा अनुसन्धान अघि बढाउने भन्दै फेरि हिरासतमा राखेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार उनी माथि धितोपत्र सम्बन्धी कसुरमा रिहा गर्न आदेश दिएपनि बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न पुनः थुनामा राखिएको हो।  विवादास्पद व्यवसायी दीपक भट्टसँग कारोबार देखिएपछि पक्राउ…