चोरी मुद्दामा ५ महिना देखी फरार एक जना पक्राउ

काठमाडौं – बालकुमारीबाट सुनको सिक्री लुटी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको केपिलासगढीका  लुकाश राई रहेका छन्।  राईलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ सहयोगमा खोटाङ केपिलासगढीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर  ल्याइएको प्रहरीले जनाएको छ।  उनलाई पक्राउ गरी डाँका चोरी मुद्दामा  पाँच दिन म्याद थप गरी अनुसन्धान…