काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका– ५ न्यूरोड बस्ने ७२ वर्षीय काशीराम विश्वकर्माको घरमा जुवा तास खेलिरहेको अवस्थामा काशीराम समेत १० जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ४ सय २२ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१७ राम दर्शन टोल…