विदेश पठाइदिन्छु भन्दै १४ लाख ६० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गरेर विदेश पठाइदिन्छु भन्दै १४ लाख ६० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीका कल्पना नहर्की पौडेल र बिरेन्द्र रावत रहेका छन्।  उनीहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गरी ‘आफू कानुन व्यवसायी रहेको, श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको र हाल विदेशमा आफ्नो…