काठमाडौं – दार्चुलाको महाकाली–४ मोहतीका जय सिह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलबाट जुवातास खेलिरहेको अवस्थामा ठगुन्नासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जुवातास खेलिरहेका छन्, भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार र २ गड्डी ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







About Us
प्रतिक्रिया