नबिलको मोबाइल बैकिङ्गमा नयाँ सुविधा, चेक बिना पैसा कसरी निकाल्ने?

बैकिङ्ग समाचार । नविल बैंकले साउन १३ गतेदेखि डिजिटल सेवालाई विस्तार गरेको थियो। ‘स्क्यान एन्ड वीड्र’ नामको यो सेवा किफायति र आधुनिक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताएका थिए। यो सेवा मोबाइल बैंकिङको विस्तार सेवा हो। अर्थात् नविल बैंकको मोबाइल बैंकिङमा थपिएको सेवा यो हो। मोबाइल बैंकिङ चलाइरहेका ग्राहकहरुले यसअघि विभिन्न ठाउँमा भुक्तानी,…