३७ प्रतिशतले घट्यो स्ट्यान्डर्ड चार्टड बैंकको नाफा, १३ अर्ब निक्षेप घट्यो

बैंकिङ्ग समाचार ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पहिलो त्रैमास बैंकको खुद नाफा ६४ करोड ४१ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४० करोड १३ लाख नाफा कमाएको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८८ लाख…