सुरेश शर्मा, काठमाडौं । क्यूआर कोड सामान्यतया बार कोडको रूपमा बुझिन्छ । सन् १९९४ मा जापानबाट डिजाईन गरिएको यसको पूर्ण रूप द्रुत प्रतिक्रिया (क्कुइक रेस्पोन्स) कोड हो। यो सामान्यतया कालो वर्ग (स्क्याएर) हो जुन सेतो पृष्ठभूमिमा वर्गकै आकारमा व्यवस्थित हुन्छ । यसमा क्यामेरा जस्तो इमेजिंग उपकरणद्वारा स्क्यान(पढ्न)गर्न सकिन्छ । यसमा विवरण (डाटा) क्यूआर कोड भित्र…