बैकिङ्ग समाचार । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा लागि कर्मचारी माग गरेको हो । कम्पनीले शुक्रबार एक सूचना प्रकाशन गर्दै उक्त जानकारी गराएको हो । आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले निवेदन दिन सक्ने भएका छन् । निवेदन भने यो सूचना प्रकाशन भएको ७ दिनभित्रसम्म…