ज्योती लाईफ इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता १२ कक्षा पास

ज्योती लाईफ इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता १२ कक्षा पास


बैकिङ्ग समाचार ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखाप्रमुख, उप-शाखाप्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक, सहायक र बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ ।

आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष ननाघेको हुनुपर्ने छ ।

कम्पनीले काठमाडौंसहित बाहिरका जिल्लाहरुको लागि कर्मचारी माग गरेको हो ।

आवेदकहरुले २०७७ श्रावण १३ सम्म ईमेल ठेगाना मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।

\"\"