बिन्ध्यबासिनी हाइड्रोपावरले बोलायो १०% लाभांश पारित गर्न पाँचौं साधारण सभा

बैंकिङ्ग समाचार, काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पुस २ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नै कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल र भौतिक दुवै माध्यमबाट एकैसाथ सभा बोलाएको हो । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक…