बरुण हाइड्रोपावरको स्थगित साधारण सभा माघ १२ गते हुने

बैंकिङ्ग समाचार, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको यसअघि स्थगित १८औं वार्षिक साधारण सभा माघ १२ गते हुने भएको छ ।  यसअघि कम्पनीले पुस २९ गतेको लागि तय गरेको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा विहान ९ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय कम्पनीले गरेको छ ।  सभाले…