बैंकिङ समाचार । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६र७७ को दोस्रो त्रैमासिक अवधिसम्ममा २ अर्ब ३७ करोड खुद बीमा शुल्क संकलन गरेको गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ०२ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन रकम १३०।७८ प्रतिशतले बढोत्तरी भएको छ । त्यसैगरी…