बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आवको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क करीब २० प्रतिशतले बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमम्मा ५ अर्ब ९२ करोड ५६ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड ६१ लाख र…