इन्जिनियरिङ बीमादर स्थगन, पौडेलको संयोजकत्वमा सुझाव समिति

बैंकिङ्ग समाचार, काठमाडौं । बीमा समितिले इन्जिनियरिङ बीमा दर सम्बन्धी निर्देशिका स्थगत गरेको छ । सरोकारवालासँग परामर्श नगरी ल्याइएको भनेर आलोचना भइरहेको निर्देशिका समिति आफैले स्थगन गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिए । बीमा समितिको आयोजनामा काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ,…