‘बिरामी भएको स्वास्थ्य बीमालाई निको पार्न आएको हुँ’

सरकारकै ड्रिम प्रोजेक्ट मानिएको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको धेरै वर्ष भयो, तर पछिल्ला वर्षहरूमा यसले गति लिएको देखिएको छैन । स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्वास्थ्य बीमा बोर्डबाट बीमा कार्यक्रमलाई लयमा ल्याउन केही नीतिगत निर्णय भएका छन । केही दिनअघि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्डले नयाँ शुल्कको प्रस्ताव गरेको छ…