दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श : निर्जीवन बीमा क्षेत्रसम्बन्धी सत्रकाे वक्तामा शिखर इन्स्योरेन्सका सीईओ पाण्डे

काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को विभिन्न सत्रमध्ये दोस्रो सत्रमा वक्ताको रूपमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डे सहभागी हुने भएका छन् । छलफलको दोस्रो सत्रको निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरूपणका उपायहरू शीर्षकमा हुने छलफलमा वक्ताको रूपमा सहभागी हुने भएका हुन्। पाण्डेसँग बीमा क्षेत्रमा तीन दशक लामो…