काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले आज कात्तिक ७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेदेखि विशेष साधारणसभा बस्ने भएको छ । एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ। सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गर्नेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिइसकेको छ। जसअनुसार…