‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’को दोस्रो संस्करण हुँदै, तयारी अन्तिम चरणमा

काठमाडौं – यही पुस २५ गते दोस्रो संस्करणको 'द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ आयोजना हुने भएको छ । बैंकिङ्ग समाचार डटकम र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा पुस २५ मा दोस्रो संस्करणको इन्स्योरेन्स डिस्कोर्श आयोजना हुने भएको हो । देशको बीमा उद्योगको महत्त्व र आवश्यकतामाथि वृहत् रूपमा बहस गर्ने थलोकारुपमा रहेको इन्स्योरेन्स डिस्कोर्शको पहिलो संस्करण २०८०…