बाढीपहिरोको कारण बीमा कम्पनीमा १२ अर्ब ८८ करोड दावी, डेढ अर्ब भुक्तानी

काठमाडौं– निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुस ११ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ६७६ वटा दाबी परेको छ। हालसम्म बीमकहरुले १ हजार ७२० वटा दाबीको १ अर्ब…